गृहमन्त्री गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बिहिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीले कसरी सफाइ...