२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञामा शत प्रतिशत छुट
काठमाडौँ । सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुटको व्यवस्था गरेको छ । मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५०...