फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटेल र रेष्टुराँमा छुट
गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई-पोखरा-दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटेल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय...