आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने गृहमन्त्रीलाई सुदन गुरुङको चेतावनी
काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने चेतावनी दिएका छन् । मध्यरातमा सामाजिक सञ्जालमा ‘द काउन्सिल अफ जेन जेड’...