एनपिएल : विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु. एक करोड दश लाख प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले...