महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। अध्यक्ष ठाकुरनिकट जसपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ...