मानव समुदायमा शिक्षाको विकास आवश्यक : अध्यक्ष यादव
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने बताएका छन्। सप्तरीको महदेवा गाउँपालिकास्थित बथनाहामा नवनिर्मित विद्यालय भवनको आज उदघाट्न...