संसदमा जनार्दन शर्माले भने-कमजोरले मात्रै विधि मान्छन्, शक्ति भएकाले पर्दैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले...