संसदमा अर्थमन्त्रीको भूमिकामाथि प्रश्न , छानबिन गर्न माग
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको भूमिकामाथि प्रश्न उठेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत रुपमा एक पूर्व कर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि...