लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौँ । अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्धति मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई...