पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले एक किशोरीमाथिको जबरजस्ती करणीको अभियोगमा शाहलाई बिहीबार पुर्पक्षका लागि...