जेन जेड आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–५ जोरपाटी बस्ने...