काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा रिजाल
काठमाडौँ । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजाल नियुक्त भएका छन्। गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी तोक्दै उनको स्थानमा मन्त्रालयको...