राती सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई महानगरले तिरायो चार लाख जरिबाना
काठमाडौँ । अनधिकृत फोहोर फाल्नेहरूलाई गरिएको कारबाहीका क्रममा काठमाडौँ महानगरपालिकाले चार लाख ५०० रुपैयाँ जरिबाना रकम सङ्कलन गरेको छ । रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर...