कम्बोडियाले गर्यो ६०२ नेपालीको जरिबाना खारेज, स्वदेश फिर्ता प्रक्रिया अघि बढाइँदै
काठमाडौँ । कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले...