जर्मनीमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, १० हजार बढिको मृत्यु
बर्लिन । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ...