जर्मनीमा महँगी र अनिवार्य सैन्य सेवाविरुद्ध युवाको प्रदर्शन
काठमाडौँ । जर्मनीमा बढ्दो जीवनयापन खर्च, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा युवाहरूले गरेको प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप र लुटपाट भएको छ। शनिबार दिनभर...