जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
काठमाडौँ । जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम आजदेखि सुरु गरेको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्ड अनुसार तेस्रो...