बाढीले विद्युत् र जलविद्युत् पूर्वाधार प्रभावित, क्षतिको प्राविधिक मूल्याङ्कन हुँदै
काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको आकस्मिक बाढीले जिल्लाका जलविद्युत् तथा विद्युत् प्रसारण पूर्वाधारमा समेत क्षति पुर्याएको छ। स्थानीयबाट चिलिमेसहित तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् संरचना प्रभावित भएको विवरण...