तीन ठूला परियोजनाका लागि लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले तीन ठुला जलविद्युत् परियोजनाका लागि ३८ अर्व विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलवार बसेको बोर्डको ४५ औँ...