आरजु राणाले भनिन्-जलस्रोत मन्त्रालयको वेबसाइटमा हिमताल शाखा रहेछ, सूचना छैन
काठमाडौँ । काँग्रेस सांसद आरजू राणा देउवाले हिमताल संरक्षणका लागि नेपालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन नीति लिनुपर्ने बताएकी छन् । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिमतालबारे केही जानकारी...