आज यी प्रदेशमा वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...