आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा...