वर्षाको सम्भावना कायमै,मौसमविद् भन्छन् – आत्तिनु पर्दैन
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको...