काँग्रेस-एमाले गठबन्धनलाई साथ दिन्छौँ : उपेन्द्र यादव
काठमाडौँ । जनमत समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न काँग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् । यद्यपि, नयाँ...