मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नु पर्छ : यादव
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दावी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको बताएका छन् । शनिबार काठमाडौंको...