जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
जाजरकोट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा...