भूकम्पमा परी नापी कार्यालय जाजरकोटका अमिन भण्डारीको मृत्यु
काठमाडौँ । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट नापी कार्यालयका एक कर्मचारीको मृत्यु भएको छ । भूकम्पमा परी दैलेखको दुल्लु घर भई नापी कार्यालय जाजरकोटमा कार्यरत अमिन एलिना भण्डारीको मृत्यु...