जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
काठमाडौँ । जातीय विभेदका कारण समाजमा देखा परिरहेको संरचनागत असमानता, हिंसात्मक घटनाहरू तथा ऐतिहासिक रूपमा कायम रहँदै आएको उत्पीडनप्रति आपत्ति जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। जात व्यवस्था...