ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने
वासिङ्टन । जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रथम महिला जिल बाइडेनले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएकी छन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमासमेत सहभागी हुनेगरी प्रथम...