जापानबाट नेपालका निजामती कर्मचारीका लागि ४१० मिलियन येन छात्रवृत्ति सहायता
काठमाडौँ । नेपाल सरकार र जापान सरकारबीच मानव संसाधन विकाससम्बन्धी अनुदान सहयोग सम्झौता सम्पन्न भएको छ। आज भएको सम्झौता अनुसार जापानले नेपाल सरकारका निजामती सेवामा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि...