जापानी विदेश मन्त्री नेपाल आउँदै
काठमाडौँ । जापानका विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको विदेश मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो । जापानी विदेश मन्त्री श्रीलङ्का हुँदै नेपाल आउने भएकी...