गोरखाको सिरान चोकमा जिप दुर्घटना: ८ जना घाइते, दुईको अवस्था गम्भीर
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडक खण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप सोमबार...