१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा जिप र ट्याक्टर ठोक्किँदा ९ जना घाइते

अ+ अ-

काठमाडौँ । जिल्ला डोल्पाको ठुली भेरी नगरपालिका–९ भित्ती स्थित भेरी करिडोर सडक खण्डमा जिप र ट्याक्टर एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

आज साँझ करिब साँढे ६ बजे दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको ग १ ज ६४३७ नम्बरको यात्रुवाहक जिप अचानक ब्रेक फेल भई विपरीत दिशाबाट आउँदै गरेको रा १ त २९४८ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो ।

दुर्घटनामा जिपमा सवार चालकसहित १० जनामध्ये ९ जना घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दुनै, डोल्पा पठाइएको छ । दुवै सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घाइतेहरू जिल्ला डोल्पा, छार्काताङसोङ गाउँपालिका–६ बस्ने २७ वर्षीय कारप लामा, जिल्ला डोल्पा, छार्काताङसोङ गाउँपालिका–५ बस्ने १९ वर्षीय पेमा दोर्जे, जिल्ला रुकुम (पश्चिम)आठबिसकोट नगरपालिका–११ बस्ने ३५ वर्षीया नबिना रानामगर, ऐ.ऐ. बस्ने १४ वर्षीय केशव रानामगर, जिल्ला जाजरकोट, बारेकोट गाउँपालिका–४ बस्ने २७ वर्षीय प्रेम बहादुर रावत, ऐ.ऐ. बस्ने २२ वर्षीया ललिता पुन मगर, जिल्ला सुर्खेत, बराताल गाउँपालिका–६ बस्ने ३० वर्षीय दीप रामजाली, ऐ.ऐ. बस्ने २८ वर्षीय बखत बि.क र ऐ.ऐ. बस्ने ३८ वर्षीय रमेश रामजाली रहेका छन् । 

0 Comments