२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेक फेल भएर घरभित्रै छिर्‍यो जिप

अ+ अ-

काठमाडौँ । हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । जिप बुधबार दिउँसो १ बजे जिल्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा दुर्घटना भएको हो ।

लु.प्र-०१-००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका-५ का पदम रावतको घरभित्रै छिरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोक्किन पुगेको हो ।

दुर्घटनामा परेको जिप रावतको घरमा छिर्दा गाडी चालक खार्पुनाथ गाउँपालिका-१ का तिलक ऐडी घाइते भएका छन् ।

घरमा ठोक्किंदा चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लागेको छ । सामान्य घाइते भएका चालकको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा जिपमा गाडी चालक ऐडी मात्रै थिए । जिप दुर्घटनामा पर्दा रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

घरको ढोका सहित एकतर्फको पूरै भित्ता भत्किएको प्रहरीले जनाएको छ ।