प्रशासकीय अधिकृत गुरागाईँले सम्हाले जिम्मेवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले जिम्मेवारी सम्हालेका छन् । ३ महिना १४ दिनपछि गुरागाईँ आफ्नो नियमित जिम्मेवारीमा फर्किएका हुन् । कर्मचारी र जनप्रतिनिधिहरूको सहयोगमा उनी आज...