२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्री बुर्लाकोटीलाई दिइयो रास्वपाबाट निर्वाचन आयोगमा गर्नुपर्ने हस्ताक्षरको अधिकार कार्यवाहक

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगसँग सम्बन्धित कागजातमा पार्टीबाट हस्ताक्षर गर्नुपरेको अवस्थामा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिएको छ ।

मंगलबार बिहान बसेको केन्द्रीय समितिको भर्चुअल मिटिङले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिएको हो। निर्वाचनसँग सम्बन्धित विषयमा हस्ताक्षर गर्नुपरेको अवस्थामा कार्यवाहक महामन्त्रीलाई अधिकार दिइएको रास्वपा नेता गणेश पराजुलीले जानकारी गराए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सभापति पक्राउको विषयलाई कसरी उठाउने लगायतमा छलफल भएको पराजुलीले जानकारी गराए। ‘राष्ट्रिय मुद्धालाई एकीकृत गरेर उठाउने बारेमा छलफल भएको छ, पराजुलीले भने,‘सडक र सदनबाट उठाउने मुद्धा के के तय बैठकमा चर्चा भएको छ ।