नवराज विक हत्या प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारीगोविन्दप्रसाद कोइरालाले...