१९ जनालाई अदालतले तोक्यो अधिकतम सजाय र जरिवाना
काठमाडौँ । जिल्ला अदालत, बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ। न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्ष...