जेलबाट निकाल्ने भन्दै साढे २ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग
काठमाडौँ । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौँले धरौटी माग गरेको छ । न्यायाधीश दुर्गाप्रसाद...