जीवी राईविरुद्ध परेको मुद्दाको मिसिल झिकाउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले जीवी राईविरुद्ध रुपन्देही जिल्ला अदालतमा परेको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ । गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइपछि न्यायाधीशहरू डा. मनोज कुमार शर्मा...