बिदाको दिन पनि सेवा दिँदै गोरखा प्रशासन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनपनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिइने...