चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले विकट चेपाङ बस्तीमा घुम्ती शिविर सञ्चालन गरेको छ । सदरमुकामबाट पुग्न दुई–तीन दिन लाग्ने चितवनको राप्ती नगरपालिकाको विकट पहाडी बस्तीमा प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता...