इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटना छानबिन गर्न समिति गठन
काठमाडौँ । इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटनाबारे छानबिन गर्न प्रहरीले समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबिनका लागि प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाको नेतृत्वमा...