सामाजिक सञ्जालमा प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्दै लेख्ने एक पत्रकार पक्राउ
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर– ३...