चाडपर्वमा सर्वसाधारणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा दसैँ, दीपावली...