काठमाडौँ प्रहरीको स्वीप अपरेसनमा १२१ जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा १२१ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँका विभिन्न स्थानमा २४ घण्टासम्म चलाएको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ...