निर्माण सामग्री आपूर्तिमा समन्वय गर्न सबै प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई निर्माण सामग्रीको उपलब्धता सुनिश्चितका लागि समन्वय गर्न निर्देशन दिएको छ। मन्त्रालयले...