२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण सामग्री आपूर्तिमा समन्वय गर्न सबै प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई निर्माण सामग्रीको उपलब्धता सुनिश्चितका लागि समन्वय गर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रवार एक परिपत्र जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय तहबाट सञ्चालित विभिन्न आयोजना तथा पूर्वाधार निर्माण कार्यहरूमा आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको आपूर्ति र ओसारपसारमा समस्या देखिएको उल्लेख गरिएको छ। यसका कारण आयोजना कार्यान्वयनमा ढिलाइ भएको गुनासो मन्त्रालयमा प्राप्त भएको जनाइएको छ।

मन्त्रालयले निर्माण सामग्रीको आपूर्तिमा कुनै अवरोध नआउने गरी आवश्यक समन्वय र सहजीकरण गर्न सबै प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारीलाई निर्देशन दिएको छ। साथै, प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ तथा अन्य कानुनी व्यवस्थाअनुसार निर्माण सामग्रीको प्रयोग सुनिश्चित गर्न भनिएको छ।

पत्रमा स्थानीय तह, जिल्ला समन्वय समिति तथा सम्बन्धित निकायबीच समन्वय गरी निर्माण सामग्रीको सहज आपूर्ति र ढुवानी व्यवस्थापन मिलाउन विशेष जोड दिइएको छ। आवश्यक परे स्थानीय स्तरमै निर्णय गरी समस्या समाधानतर्फ सक्रिय हुनसमेत आग्रह गरिएको छ।

1 Comment
Prabhu
Prabhu
2 months ago

Good