जिल्ला समन्वय समितिले दियो गाउँपालिकालाई नौँ बुँदे सुझाव, यस्ता छन् सुझावहरू
सिमकोट । जिल्ला समन्वय समिति, हुम्लाले जिल्लाका सात वटा गाउँपालिकालाई नौँ बुँदे सुझाव दिएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको अन्तिम तयारी गरिरहेका गाउँपालिकालाई समग्र रूपमा देखिने र...